विद्यार्थी अभिलेख
तपाईंको आफ्नै सकृयतामा
|
सरल, सहज र पहुँचयोग्य अभिलेख

विद्यालय लेखा व्यवस्थापन
प्रणाली (SAMS)

विद्यालयको आय-व्यय, भौचर प्रविष्टि (Voucher Entry), मासिक तथा वार्षिक आर्थिक प्रतिवेदन सहजै व्यवस्थापन गर्ने डिजिटल चौतारी।

प्रणालीमा प्रवेश गर्नुहोस्
मुख्य विशेषताहरू

विद्यालयको आर्थिक कारोबारलाई व्यवस्थित बनाउन उपयोगी सुविधाहरू

भौचर प्रविष्टि (Voucher Entry)

दैनिक आम्दानी, खर्च र बैंक भौचरहरूको सुरक्षित र व्यवस्थित रेकर्ड राखिने।

आर्थिक प्रतिवेदन (Reports)

मासिक तथा वार्षिक बजेट हिसाबकिताब र वासलात (Balance Sheet) सजिलै तयार हुने।

सुरक्षित तथा भरपर्दो

सबै किसिमका आर्थिक डेटा सुरक्षित रहने र अडित गर्न सहज हुने ।